स्टारलिंकको लो-अर्थ-अर्बिट प्रविधिले कसरी नेपालका दुर्गम गाउँसम्म डिजिटल पहुँच पुर्याउन सक्छ ?

4 weeks ago 102
काठमाडौं । नेपालको दुर्गम भेगमा बसोबास गर्ने नागरिकहरूले भोग्नुपरेको 'डिजिटल डिभाइड' (Digital Divide) अर्थात् डिजिटल विभाजन अब छिट्टै अन्त्य हुन सक्ने सम्भावना देखिएको छ । परम्परागत 'जियोस्टेशनरी स्याटेलाइट' (Geostationary Satellite) प्रविधिले यो समस...
पुरा समाचार पढ्नुहोस