तेहरान। सामरिक र आर्थिक दृष्टिकोणले विश्वकै सबैभन्दा संवेदनशील समुद्री व्यापारिक मार्ग मानिने स्ट्रेट अफ होर्मुज नजिक इरानी सेनाले अमेरिकी सेनाको अत्याधुनिक अपाचे हेलिकोप्टर खसालेपछि दुई देशबीचको तनाव उत्कर्षमा पुगेको छ। यस घटनाको तुरुन्तै बदला लिँदै...