‘स्थानीय तहको नक्सा फेरिने!’ चुनावअघि ६ महिनामै सिमाना हेरफेर

4 weeks ago 202
काठमाडौँ : सरकारले आगामी वर्ष (२०८४) मा हुने स्थानीय तह निर्वाचनभन्दा छ महिनाअघि मात्रै स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेर गर्ने तयारी गरेको छ । स्थानीय सरकार सञ्चालन ऐनमा निर्वाचन हुनुभन्दा एक वर्षअघि स्थानीय तहको सङ्ख्या, सिमाना
पुरा समाचार पढ्नुहोस