स्थानीय तहले ३.१४ खर्ब बजेट पाउँदा पोखरा महानगरलाई सबैभन्दा धेरै, कुन पालिकालाई कति?

3 weeks ago 89

काठमाडौं। अर्थ मन्त्रालयले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत ७५३ वटा स्थानीय तहाई आगामी आर्थिक वर्षका लागि कुल ३ खर्ब १४ अर्ब ६२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

पुँजीगततर्फ ३२ अर्ब ७८ करोड र चालुतर्फ २ खर्ब ८१ अर्ब ८४ करोड विनियोज...

पुरा समाचार पढ्नुहोस