काठमाडौं । सामाजिक सञ्जालको दुनियाँमा बालबालिका र टिनएजर्सको सुरक्षालाई लिएर सधैँ प्रश्न उठ्ने गरेको छ । धेरै देशहरूले त १६ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सामाजिक सञ्जालसमेत प्रतिबन्ध लगाएका छन् । यही कुरालाई ध्यानमा राख्दै स्न्यापच्याटले १३ दे...