स्पेनको दमदार पुनरागमन: साउदी अरेबियालाई ४–० ले हराउँदै समूह ‘एच’ मा शीर्ष स्थानमा उक्लियो
1 hour ago
21
एटलान्टा : स्पेन फिफा विश्वकप फुटबल २०२६ मा विजयी लयमा फर्किएको छ । एटलान्टामा भएको खेलमा स्पेनले साउदी अरेबियालाई ४–० ले पराजित गरेको हो ।
आइतबार साउदी अरेबियालाई हराएपछि स्पेन समूह ‘एच’ मा ४ अंक जोड्दै