१५ किलो अफिमसहित दुई महिला पक्राउ

1 hour ago 45
काठमाडौँ । लागुऔषध नियन्त्रण ब्यूरोको टोलीले भारततर्फ निकासी गर्न लागेको १५ किलो ३४० ग्राम अफिमसहित दुई महिलालाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा बर्दियाको बढैयाताल गाउँपालिका-४ की ३० वर्षीया सन्ध्या घर्तीमगर तथा बर्दियाको बाँसगढी नगरपालिका-३ की ४२...
पुरा समाचार पढ्नुहोस