स्पेनले तोड्यो १६ वर्षको प्रतीक्षा

2 days ago 63

अमेरिका । फिफा विश्वकप २०२६ को नकआउट चरणमा स्पेनले प्रभावशाली प्रदर्शन गर्दै १६ वर्षपछि पहिलो पटक जित हात पारेको छ ।

शुक्रबार बिहान सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा अस्ट्रियालाई ३–० ले पराजित गर्दै स्पेनले सन् २०१० पछि विश्वकपको नकआउट चरणमा ...

पुरा समाचार पढ्नुहोस