स्पोटिफाईले हटायाे औषधि तस्करी र ठगीमा जोडिएका ५७ हजार नक्कली पोडकास्ट

3 weeks ago 117

विश्वकै ठूलो अडियो स्ट्रिमिङ प्लेटफर्म स्पोटिफाईले अवैध रूपमा औषधि बिक्री गर्ने र ठगी गर्ने वेबसाइटहरूसँग जोडिएका हजारौँ नक्कली पोडकास्टहरू हटाएको छ । गत एक वर्षको अवधिमा गरिएका यी कारबाहीमा ५७ हजारभन्दा बढी पोडकास्ट एपिसोड र ३ हजारभन्दा बढी पोडका...

पुरा समाचार पढ्नुहोस