काठमाडौं । आजकल स्मार्टफोन कम्पनीहरू हरेक महिना कुनै न कुनै सफ्टवेयर अपडेट जारी गरिरहेका हुन्छन् । यस्तो अवस्थामा फोन अपडेट गर्नु जति आवश्यक छ, त्यति नै सावधानीपूर्वक गर्नु पनि जरुरी हुन्छ ।हो, नयाँ सफ्टवेयर अपडेटले तपाईंको डिभाइसको पर्फर्मेन्स, सिक्...