स्रोत नखुलेको रकमसहित एक पक्राउ

3 weeks ago 97
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२२ न्यूरोडबाट स्रोत नखुलेको नगद ८ लाख ६१ हजार ५ सय रुपैयाँसहित जनालाई प्रहरीले पक्राउ गरेको छ । भक्तपुर लोकन्थली बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय सविन तिम्सिनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी व...
पुरा समाचार पढ्नुहोस