काठमाडौं। गत जेठ २५ गतेदेखि प्रदर्शनमा आएको बहुप्रतीक्षित नेपाली चलचित्र ‘लालीबजार’ ले घरेलु बक्स अफिसमा आक्रामक व्यापार गर्दै ब्लकबष्टर साबित भएको छ। हलमा प्रदर्शन भएको छोटो समयमै यस चलचित्रले घरेलु बजारमा ९ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेर विसं...