स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले शासकीय सुधारका १०० प्राथमिक कार्य अघि बढाइरहेको मन्त्री मेहताको भनाइ
1 week ago
36
काठमाडौं — स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले सरकारले शासकीय सुधारसँग सम्बन्धित एक सय वटा प्राथमिक कार्यसूचीमा केन्द्रित भएर काम गरिरहेको बताएकी छन्।