स्वास्थ्य बिमा भुक्तानीमा तीव्रता: सरकारले पठायो थप एक अर्ब तीन करोड, बक्यौता समस्या हल हुँदै

3 weeks ago 116
काठमाडौं। स्रोतको अभावजस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बिमा भुक्तानी अब सहज हुन थालेको छ। वालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विगत सरकारका पालामा बाँकी रहेको बिमाबापतको रकम भुक्तानीले तीव्रता पाएको हो। पछिल्ल...
पुरा समाचार पढ्नुहोस