काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित विद्यमान कानुनी व्यवस्था संशोधनको तयारी भइरहेको जानकारी दिएकी छन् । प्रतिनिधि सभाको बैठकमा मन्त्रालयसँग सम्बन्धित बजेटमाथि सांस...