स्वास्थ्य मन्त्रालयको नयाँ आचारसंहिता लागू, कार्यालय समयमा सामाजिक सञ्जाल प्रयोगमा रोक

1 hour ago 83
काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले मन्त्रालय र मातहतका निकायमा कार्यरत कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेको छ । सेवा प्रवाहलाई थप पारदर्शी, अनुशासित, निष्पक्ष र सेवामुखी बनाउने उद्देश्यले आचारसंहिता जारी गरिएको मन्त्रालयले जनाए...
पुरा समाचार पढ्नुहोस