काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय सह-संयोजक लीला पेइटर्सबीच आज काठमाडौंमा भेटघाट भएको छ। भेटका क्रममा संयुक्त राष्ट्रसङ्घअन्तर्गत विश्व स्वास्थ्य सङ्गठन, संयुक्त राष्ट्रसङ्घीय बालकोष...