हत्या प्रयासको मुद्दा दर्ता भएपछि खान सर फरार, प्रहरीद्वारा विभिन्न जिल्लामा छापा

3 weeks ago 97
पटना (एजेन्सी) । बिहारको राजधानी पटनाका चर्चित शिक्षक तथा युट्युबर फैजल खान (खान सर) विरुद्ध प्रहरीले ‘ज्यान मार्ने उद्योग’ (हत्याको प्रयास) को मुद्दा दर्ता गरेपछि उनी फरार भएका छन्। पटना प्रहरीको विशेष अनुसन्धान टोली (एसआइटी) ले खान सरको खोजीमा नालन...
पुरा समाचार पढ्नुहोस