हराएको डेढ महिनाअघि जंगलमा शव भेटियो

4 days ago 54
म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका ७६ वर्षीय पूर्ण छन्त्यालको शव करिब डेढ महिनापछि आज भेटिएको छ । वैशाख ३ गते गुर्जाबाट हराएका छन्त्यालको शव धवलागिरि गाउँपालिका–३ मुनाको पार्वती आमा समूह सामुदायिक वनमा भेट...
पुरा समाचार पढ्नुहोस