त्यसो त चिन्तामणिलाई जागिरे जीवनमा एक पटक युरोप जाने अवसर नजुरेको होइन। विदेश भ्रमणमा जाँदा मिल्ने भत्ताभन्दा स्वदेशमा कार्यरत अड्डाको शुभलाभ धेरै गुना राम्रो हुने हिसाबकिताब आएपछि डेनमार्क जाने सूचीमा परेको आफ्नो नाम उसले भनसुन गरी आफै हटाउन लगाएको ...