हरियाली नेपालको यात्रामा ‘सगरमाथा वृक्षारोपण महाअभियान’ धनकुटामा सुरु

6 days ago 260

१५ असार । पहाडी जिल्ला धनकुटाको सहिदभूमि गाउँपालिकामा आइतबार बिहान वातावरण संरक्षणप्रति सामूहिक प्रतिबद्धताको सन्देश दिइएको छ । नेपाल सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षारोपण महाअभियान’ को औपचारिक शुभारम्भ शहीदभूमिबाट गरिएको हो । राष्ट्रिय वृक्षारो...

पुरा समाचार पढ्नुहोस