हर्क साम्पाङको टिप्पणी : ‘सर्वदलीय बैठक सरकारले बोलाउनुपर्थ्यो’

3 weeks ago 52

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सर्वदलीय बैठक आह्वान गर्ने जिम्मेवारी सरकारको हुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले समसामयिक राजनीतिक विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको सन्दर्भमा...

पुरा समाचार पढ्नुहोस