हर्क साम्पाङले मागे प्रधानमन्त्री शाहको राजीनामा

3 weeks ago 197
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागेका छन्। सरकारका पछिल्ला कदमहरू लोकतन्त्रको मर्मविपरीत रहेको भन्दै उनले राजीनामा मागेका हुन्। सञ्चारकर्मीसँगको कुराकानीमा...
पुरा समाचार पढ्नुहोस