हर्कको दाबीको दाबी : ‘सुदन किराँती श्रम संस्कृतिको खम्बा बनिसक्नु भएको छ, अफवाह नफैलाउनू’

4 weeks ago 46
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क सम्पाङले पूर्वमन्त्री सुदन किराँती आफ्नो नेतृत्वसँग आबद्ध श्रम संस्कृतिसँग जोडिइसकेको दाबी गरेका छन्। हालै सामाजिक सञ्जालमार्फत उनले किराँती उक्त राजनीतिक धारासँग महत्वपूर्ण भूमिकामा संलग्न भइसकेको उल्ले...
पुरा समाचार पढ्नुहोस