हर्कले सभामुखलाई भने- प्रधानमन्त्रीको अभिव्यक्ति हटाउने आदेश कहिले दिनुहुन्छ?
2 weeks ago
65
श्रम संस्कृति पार्टी संसदीय दल नेता हर्क साम्पाङले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्ति रेकर्डबाट हटाउन कहिले आदेश दिने हो भनेर सभामुख डोलप्रसाद अर्याललाई सोधेका छन्।