हर्मुज जलघाँटी नजिकै अमेरिकी अपाचे हेलिकप्टर दुर्घटनाग्रस्त

3 weeks ago 54
काठमाडाैं । मध्यपूर्वमा इरान र इजरायलबीच बढेको तीव्र तनावका बीच रणनीतिक रूपमा अत्यन्तै संवेदनशील मानिने हर्मुज जलघाँटी नजिकै अमेरिकी सेनाको एक शक्तिशाली ‘अपाचे’ लडाकु हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। मंगलबार बिहान भएको यस दुर्घटनामा परेका हेलिकप्टरका...
पुरा समाचार पढ्नुहोस