हवाई इन्धन सस्तिएपछि नयाँ भाडादर लागू

3 days ago 58
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य घटेपछि आन्तरिक उडानमा लागू हुने ‘फ्यूल सरचार्ज’ पुनर्निर्धारण गर्दै नयाँ भाडादर कार्यान्वयनमा ल्याएको छ। प्राधिकरणका अनुसार नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएप...
पुरा समाचार पढ्नुहोस