काठमाडौं। नेपाली राजनीतिमा लामो समयदेखि एउटा भाष्य निकै बलियो गरी स्थापित थियो-‘सानालाई ऐन, ठूलालाई चैन।’ शक्ति र पहुँचको आडमा जतिसुकै ठूला नीतिगत वा आर्थिक अपराध गरे पनि राजनीतिक सहमति र सत्ताको संरक्षणमा फाइलहरू थन्क्याइन्छन् र नेताहरू सधैं कानुनभन...