हात बाँधिएको अवस्थामा भेटिएका व्यक्ति मृत फेला परेपछि प्रहरीको भूमिकामाथि प्रश्न

1 day ago 88
झापा :  इलामका एक व्यक्तिको बिर्तामोडमा शंकास्पद मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीको उद्धार तथा जिम्मेवारी निर्वाहको कार्यशैलीमाथि प्रश्न उठेको छ। घाइते र अस्वस्थ अवस्थामा फेला परेका व्यक्तिलाई तत्काल उपचारको व्यवस्था नगरिएको आरोपबीच घटनाले ...
पुरा समाचार पढ्नुहोस