हावाहुरीका कारण देशका विभिन्न स्थानमा बिजुली आपूर्तिमा अवरोध, मर्मत जारी

3 weeks ago 67

काठमाडौं। हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढल्दा अस्थायी रुपमा बिजुली आपूर्तिमा अवरोध उत्पन्न भएपछि मर्मतसम्भारको कामलाई तीव्र पारिएको छ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार प्रतिकूल मौसमका कारण रुख ढल्दा केही स्थानमा अस्थायी रूपमा वि...

पुरा समाचार पढ्नुहोस