हास्यकलाकार खेम शर्मा ‘चतुरे’ को अमेरिकामा निधन

2 weeks ago 60

काठमाडौं । चर्चित हास्य कलाकार खेम शर्मा 'चतुरे' को आज बिहान अमेरिकामा निधन भएको छ । अमेरिकी समयअनुसार बेलुका ८ बजे बाल्टिमोरस्थित फ्यांकलिन स्क्वायर अस्पतालमा उनले अन्तिम सास लिए । उक्त अस्पतालमा पुगेका कलाकार तथा मोडल मनिष शर्माले उपचारको क्रममा...

पुरा समाचार पढ्नुहोस