हिमाली-पहाडी क्षेत्रमा वर्षा सम्भावना, तराईमा गर्मी बढ्ने पूर्वानुमान

2 days ago 73
काठमाडौँ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आगामी दुई दिन देशका हिमाली र पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम स्तरसम्मको वर्षा हुने सम्भावना रहेको जनाएको छ।  साथै तराई क्षेत्रमा गर्मीको प्रभाव बढ्ने पूर्वानुमान पनि ...
पुरा समाचार पढ्नुहोस