हुम्लाको बौल्यानामा खानेपानी  समस्या 

1 week ago 85
हुम्ला । ताँजाकोट गाउँपालिका–१ को बौल्यानामा खानेपानी चरम समस्या भएको छ । सडक निर्माण गर्न डोजर लगाएपछि पानीको मूल सुकेर गएपछि खानेपानीको समस्या भएको हो । ताँजाकोट–१ काँडागाउँका मिलन खड्काका अनुसार उक्त बस्तीका नागरिकलाई यति बेला खाने पानीकै लागि पुम...
पुरा समाचार पढ्नुहोस