हुरीले देशका विभिन्न स्थानमा विद्युत अवरुद्ध

3 weeks ago 53
काठमाडौं। आइतबार दिउँसो आएको तीव्र हुरीका कारण देशका विभिन्न स्थानमा रुख ढलेर अस्थायी रूपमा बिजुली आपूर्ति अवरुद्ध भएको छ। विद्युत आपूर्तिमा समस्या देखिएलगत्तै नेपाल विद्युत प्राधिकरणले प्रभावित क्षेत्रहरूमा मर्मतसम्भारको कामलाई तीव्र गतिमा अघि बढाएक...
पुरा समाचार पढ्नुहोस