काठमाडौं। सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीअन्तर्गत सूचना तथा सञ्चार मन्त्रालयबाट सञ्चालन भइरहेका अधिकांश कार्यक्रमहरू सम्पन्न भएका छन्। मन्त्रालयले मंगलबार आयोजित एक प्रगति समीक्षा बैठकमा आफ्ना कार्यसूचीमा रहेका धेरैजसो कार्यक्रमहरू स...