काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले परम्परागत हुलाक सेवालाई समयसापेक्ष आधुनिकीकरण नगरी नागरिकले महसुस गर्ने गरी प्रभावकारी सेवा प्रवाह सम्भव नहुने बताएका छन्। हुलाक सेवाको आधुनिकीकरणसम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रमलाई सम्बोधन...