‘होइ सरकार होइ, मेरो भोट खोइ ?’ भन्दै  माइतीघरमा सुकुम्वासीको प्रदर्शन

6 days ago 31
काठमाडौँ । माइतीघर क्षेत्रमा सुकुम्वासी समुदायका व्यक्तिहरूले सरकारको नीति र व्यवहारप्रति असन्तुष्टि जनाउँदै प्रदर्शन गरेका छन् । माइतीघर मण्डलामा आयोजित प्रदर्शनमा सहभागीहरूले आफूहरूलाई बस्तीबाट जबरजस्ती हटाइएको भन्दै स्थायी बसोबास र भूमिअधिकार सुनि...
पुरा समाचार पढ्नुहोस