होर्मुजमा अमेरिकाले कठिनाइको सामना गर्नुपर्ने इरानको चेतावती

3 weeks ago 128

इस्लामिक गणतन्त्र इरानविरुद्ध संयुक्त राज्य अमेरिकाले लगाएका प्रतिबन्धहरूको पालना गर्ने देशहरूले ‘स्ट्रेट अफ होर्मुज’ पार गर्न कठिनाइको सामना गर्नुपर्ने इरानको सेनाले आइतबार चेतावनी दिएको छ ।

पुरा समाचार पढ्नुहोस