होल्डिङ सेन्टर पुगे गृहमन्त्री गुरुङ, सुकुमवासीसँग मागे माफी

3 weeks ago 68
काठमाडौँ : गृहमन्त्री सुधन गुरुङले बालाजु नयाँ बसपार्कस्थित विस्थापित सुकुमवासीलाई राखिएको दुई वटा होल्डिङ सेन्टरको अवलोकन गरेका छन्। बिहीबार साँझ होल्डिङ सेन्टर पुगेका गृहमन्त्री गुरुङले त्यहाँ रहेका सुकुमवासी परिवारसँग भेटघाट गर्दै उनीहरूको अवस्...
पुरा समाचार पढ्नुहोस