१ सय ७९ कर्मचारीको सरुवा (सूचीसहित)

3 weeks ago 50
काठमाडौँ । एक सय ७९ जना कर्मचारीहरूको सरुवा भएको छ ।  बिहीबार कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका स्थानीय तहमा कार्यरत १ सय ७९ जना कर्मचारीको सरुवा गरेको हो । हेर्नुहोस् सूची :
पुरा समाचार पढ्नुहोस