काठमाडौं। गत वैशाख २५ गतेदेखि देशभरका हलहरूमा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘लालीबजार’ आजदेखि सफलतापूर्वक छैठौँ सातामा प्रवेश गरेको छ। बक्स अफिसमा बलियो उपस्थिति जनाउँदै यो चलचित्र वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली चलचित्रहरूको तुलनामा ...