काठमाडाैं। चालु आर्थिक वर्षको पहिलो १० महिनाको अवधिमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूबाट नेपालमा कुल १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको विप्रेषण (रेमिट्यान्स) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको आर...