१० लाख रुपैयाँसम्म आम्दानी हुनेले १ प्रतिशत कर तिर्ने

6 days ago 6
काठमाडौँ । सरकारले व्यक्तिगत आयकरको न्यूनतम सीमा बढाएर १० लाख रुपैयाँ कायम गरेको छ। आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले हाल ५ लाख रुपैयाँ रहेको न्यूनतम आयकरको सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको जानकारी दिएक...
पुरा समाचार पढ्नुहोस