१० वर्षपछि परिवारसँग पुनर्मिलन भइन् सोनिया दर्जी

3 weeks ago 86
झापा : बन्दी सहायता नेपालद्वारा सञ्चालित मनमाया आमा बालगृहमा आश्रित रहेकी सोनिया दर्जी १० वर्षपछि आफ्ना परिवारसँग पुनर्मिलन भएकी छन्। बालगृहमा संरक्षण, शिक्षा र स्नेहको वातावरणमा हुर्किएकी सोनियाको पारिवारिक पुनर्मिलन भावुक वातावरणमा सम्पन्न भएको हो।...
पुरा समाचार पढ्नुहोस