१० वर्षसम्म वितरण भएको कृषि तथा पशुपन्छी अनुदानबारे छानबिन हुने, कार्यदल गठन

1 hour ago 43

काठमाडौं। एक दशकसम्म वितरण भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीको पहलमा आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म प्रवाह भएको अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन भएक...

पुरा समाचार पढ्नुहोस