१०० जना विपन्न नागरिकको मोतिबिन्दु शल्यक्रियाका लागि आइएमई लाइफद्वारा आर्थिक सहयोग

1 week ago 35
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत माट्रिका आइ सेन्टरसँग सहकार्य गरी आर्थिक अभावका कारण वञ्चित १०० जना मोतीबिन्दुका बिरामीहरूको जनकपुरमा हुने नि:शुल्क शल्यक्रियामा सहयोग गरेको छ ।उक्त कार्...
पुरा समाचार पढ्नुहोस