११ वर्षीया बालिकामाथि जबरजस्ती करणी आरोपमा युवक पक्राउ

2 weeks ago 116

दाङ, असार ३ — दाङको तुलसीपुर उपमहानगरपालिकामा ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।

प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका निवासी २२ वर्षीय चुडामणी डाँगीलाई ११ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरो...

पुरा समाचार पढ्नुहोस