काठमाडौं। देशभर बचत तथा ऋणको मुख्य कारोबार गर्ने ११ हजार ६ सय सहकारी संस्थाहरू राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता हुने प्रक्रियामा रहेका छन्। सहकारी क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र सर्वसाधारणका लागि विश्वसनीय बनाउने उद्देश्यका साथ प्राधिकरण...