काठमाडौँ । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले एकैपटक १२ वटा कर्मचारी ट्रेड युनियनहरूको दर्ता रद्द गरेको छ। बुधबार विभागले सूचना जारी गर्दै पञ्जिकाधिकारीस्तरीय निर्णयमार्फत ती ट्रेड युनियनहरूको कानुनी दर्ता समाप्त गरिएको जानकारी दिएको हो। खारेज भएका...