१८ सय रोपनीभन्दा बढी जग्गा खाली गर्ने बाटो खोल्यो मन्त्रिपरिषदले
3 weeks ago
184
२०५२ सालमा सिफारिस भएर पनि हालसम्म कार्यान्वयनमा आउन नसकेको 'सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग' (रावल आयोग) को प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने भएको छ।